• Post category:News & Blog

कम्पनीले आफ्नो जारी पूँजी रु. १,०४,००,००,००० (एक अर्ब चार करोड मात्र) को २०% अर्थात २०,८०,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुको लागि छुट्टाइएको मध्ये जारी पूँजीको १०% अर्थात रु. १०,४०,००,००० (दश करोड चालीस लाख रुपैंया मात्र) रकम बराबरको रु. १००÷– अंकित दरका १०,४०,००० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र स्थानीय बासिन्दाहरुलाई बाँडफाँड गरी बाँकी १०% अर्थात रु. १०,४०,००,००० (दश करोड चालीस लाख रुपैयाँ मात्र) रकम बराबरको रु. १०० अंकित दरका १०,४०,००० कित्ता शेयर साधारण शेयर मध्ये १०% अर्थात १,०४,००० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, २% अर्थात २०,८०० कित्ता निष्काशनकर्ता कम्पनीका कर्मचारीहरुलाई र ५% अर्थात ५२,००० कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरेपश्चात् बाँकी ८,६३,२०० कित्ता साधारण शेयरहरु सर्वसाधारणका लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अधिनमा रही सार्वजनिक निष्काशन गरिएको ।

Beni Hydorpower Announcement-Public-Final

Leave a Reply